सीआइबी प्रमुख बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी

Artharajniti   ~   नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) प्रमुख एआइजी किरण बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी गरिएको छ। सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको सिफारिसका आधारमा बज्राचार्यलाई हटाउने तयारी गरिएको हो। आयोगले गत साउन २ गते बरामद ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा केही आरोपीलाई जोगाएको भन्दै बज्राचार्यलाई विभागीय कारबाही गर्न सिफारिस गरिएको प्रतिवेदन बिहिबार उपप्रधानमन्त्री […]

‘ बहुउद्देश्यीय सहकारीको काम छैन’ : पूर्वअर्थमन्त्री खतिवडा

Artharajniti  ~  पूर्वअर्थमन्त्री तथा पूर्व गभर्नर डा. युवराज खतिवडाले बहुउद्देश्यीय सहकारी आवश्यक नभएको बताएका छन्‌। राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको प्रथम डिजिटल कन्क्लेभ कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका खतिवडाले सहकारीको एकल उद्देश्य हुनुपर्ने तर्क गरेका हुन्‌। ‘बहुउद्देश्यीय सहकारीको काम छैन, एकल उद्देश्य  हुनुपर्छ,’ खतिवडाले भने, ‘बरु कृषि, उद्योग लगायतमा जाने हो भने […]

उपनिर्वाचन : प्रतिनिधिसभातर्फ २० र प्रदेश सभातर्फ १९ दलले दिए निवेदन

Artharajniti  ~  उपनिर्वाचनमा प्रतिनिधिसभातर्फ २० र प्रदेश सभातर्फ १९ वटा राजनीतिक दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको समयसम्म प्रतिनिधिसभातर्फ २० र प्रदेश सभातर्फ १९ वटा राजनीतिक दलले निवेदन दिएका हुन् । आयोगले हिजोसम्म समय तोकेको थियो । आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईका अनुसार […]

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका ५४ जना प्रहरी हटाउने निर्णय

Artharajniti  ~   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि खटिएका ५४ जना प्रहरी कर्मचारीलाई एकसाथ हटाउने निर्णय गरिएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ५ वर्षदेखि १६ वर्षसम्म विमानस्थलमै बसेका प्रहरी कर्मचारीलाई त्यहाँबाट अन्यत्र सरुवा गरेको हो । उनीहरुको ठाउँमा नयाँ टिम परिचालन गरिएको छ । जिम्मेवारीबाट हटाइएकामा प्रहरी कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्म छन् । स्क्रिनिङमा खटिएका […]

संसद् मा चर्कियो सहकारी ठगीको मुद्दा , संसद् चल्न नदिने चेतावनी

Artharajniti  ~  सहकारीको बचत हिनामिना गरेर सर्वसाधारण ठगीमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाइएकामा प्रतिनिधिसभा बैठकमा प्रश्न उठेको छ । बुधबारको बैठकमा सत्तारुढ बाहेकका दलले प्रश्न उठाएका हुन् । प्रमुख प्रतिपक्ष कांग्रेस र अन्य दलका सांसदले विगतमा विवादित मन्त्रीको उदाहरण दिँदै सहकारी ठगीका व्यक्ति पनि मन्त्रिपरिषद् मा रहन नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । […]

” कांग्रेसले इमानको कुरा गर्दा आश्चर्य लाग्यो ” : अध्यक्ष ओली

Artharajniti  ~ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरुलाई बेइमान भन्नुअघि आफ्नो विगत सम्झिन आग्रह गरेका छन् । कांग्रेसले गठबन्धन बदल्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्णयलाई राजनीतिक बेइमानी भनेको छ ।बुधबार संसदमा प्रधानमन्त्रीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको समर्थन गर्दै ओलीले कांग्रेसले धोका भएको भनेकामा आश्चर्य लागेको बताए । ‘नेपाली कांग्रेसले रोस्ट्रममा उभिएर जुन इमानको […]

प्रधानमन्त्रीले विश्वासको मत लिने

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजका लागि तय भएको प्रतिनधिसभाको बैठकमा विश्वासको मत लिने भएका छन् । सङ्घीय संसद् सचिवालयले यसका लागि आवश्यक तयारी गरिसकेको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची छ । यही फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आज […]

गृहमन्त्री लामिछानेद्वारा देशभरका प्रहरीलाई आग्रह

Artharajniti  ~  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गैरकानुनी काम गर्नेहरूलाई ठाउँको ठाउँ कारबाही गर्न प्रहरीलाई आग्रह गरेका छन् । आज फेसबुकबाटै उनले देशभरका प्रहरीलाई निर्देशन दिँदै  भनेका छन्, ‘देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ,कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ […]

बंगलादेशलाई बेच्ने बिजुलीकाे मूल्यमा सहमति

Artharajniti   ~  नेपालले बंगलादेशलाई बेच्ने बिजुलीको मूल्यमा सहमति भएको छ । यद्यपी दुई देशका अधिकारीबीच औपचारिक रुपमा हस्ताक्षर हुन बाँकी छ । बंगलादेशलाई बेच्ने बिजुलीको मूल्य प्रति युनिट ८ देखि ९ रुपैयाँकाे बीचमा टुंगिएको ऊर्जा मन्त्रालयका प्रवक्ता नविनराज सिंहले जानकारी दिए । दुवै देशका उच्च सरकारी तहबाट सहमती प्राप्त भएपछि विद्युत् बिक्रीसम्बन्धी हस्ताक्षर हुने उनले […]

राष्ट्रिय सभाको निर्वाचन अघि गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता

Artharajniti  ~  सत्ता गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको हो । भेटमा राष्ट्रिय सभाको निर्वाचनका साथै प्रधानमन्त्रीले लिने विश्वासको मतका सम्बन्धमा समेत छलफल भएको छ । प्रधानमन्त्री प्रचण्डले भोलि बुधबार प्रतिनिधि […]