राष्ट्र बैंक द्वारा ९ महिनाको आर्थिक विवरण सार्बजनिक
अर्थ राजनीति ~ नेपाल राष्ट्र बैंकले देशको पछिल्लो आर्थिक अवस्थाबारे रिपोर्ट सार्वजनिक गरेको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको रिपोर्टमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.१० प्रतिशत छ । आयात १३.१ प्रतिशत र निर्यात २०.२ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १६.५ प्रतिशतले र अमेरिकी डलरमा १३.० प्रतिशतले बढेको […]