नयाँ रेकर्ड बनाएको बनाई शेयर बजार
अर्थ राजनीति ~ यो हप्ताको पहिलो दिन आइतबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)को कारोबार हालसम्मकै ऐतिहासिक भएको छ । यो हप्ताको पहिलो दिन ४० वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् । आइतबार शिखर इन्स्योरेन्स कम्पनी बाहेकका सबैजसो साना कम्पनीको शेयरमा सर्किट लागेको छ । परिसूचक ३८ अंकले बढेर २९८३ मा कायम भएको छ। यो अंक अहिलेसम्मकै उच्च हो। […]