आज घट्यो सुनको मूल्य, कारोबार कतिमा ?
अर्थ राजनीति ~ नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १०० रूपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९३ हजार ३०० मा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला २००ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ६०० […]
