आयात निरुत्साहित गर्न राष्ट्र बैंकद्वारा कडा नियम लागु
अर्थ राजनीति ~ तरलता अभावले आर्थिक संकट बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले आयात निरुत्साहित गर्न थप कडाइ गरेको छ । सोमबार बैंक तथा वित्तिय संस्थाहरुलाई परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले डेढ दर्जन बढी वस्तु आयातका लागि एलसी खोल्नुअघि अनिवार्य नगद जम्मा गर्नुपर्ने नियम लागु गरेको हो । अब आयातका लागि एलसी खोल्ने अनुमति प्राप्त […]
