स्प्रेडदरको प्रभाव बैंकहरुको सेयर मूल्यमा देखिन थाल्यो
अर्थ राजनीति ~ बैंकहरुका सेयर मूल्य लगातार घट्न थालेको छ। यसको कारक नेपाल राष्ट्र बैंकको निर्णय हो।राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै स्प्रेडदर घटाउने निर्णय गर्यो। यो निर्णयसँगै ४.३९ प्रतिशतसम्म पुगिसकेको वाणिज्य बैंकहरुको स्प्रेड दर असारसम्म ४ प्रतिशतमा ल्याउनुपर्ने दबाब छ। स्प्रेड घट्दा वाणिज्य बैंकको नाफा घट्नेछ। नाफा घट्ने भएकाले बैंकको सेयर घट्न थालेको […]