बजेटमा मर्जरदेखि एफपीओ बेच्दासम्म कर तिर्नुपर्ने व्यवस्था
अर्थ राजनीति ~ सरकारले मर्जर तथा प्राप्तिमा भएको लाभ माथि कर लगाउने घोषणा गरेको छ। संस्थाहरु आपसमा गाभिँदा वा प्राप्तिमा हुने बार्गेन पर्चेज गेन बापतको लाभ करयोग्य आयमा दाखिल गर्नुपर्ने बजेटमा घोषणा गरिएको छ। गत आर्थिक वर्षसम्मको यस्तो आयमा लाग्ने कर संस्थाहरुले २०८० मंसिरसम्म तिरिसक्नुपर्नेछ। एक बैंकका प्रमुख कार्यकारी अधिकृतले झन्डै ४० अर्ब हाराहारी करको […]
