आधा दर्जन बैंकको कर्जा वृद्धिदर दोहोरो अंकको
Artharajniti ~ चालु आर्थिक वर्ष समग्र बैंकिङ क्षेत्रको कर्जा विस्तार सुस्त रहेकामा आधा दर्जन वाणिज्य बैंक भने दोहोरो अंकको वृद्धिदर कायम गर्न सफल भएका छन्। सरकारले लिएको ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न राष्ट्र बैंकले १२ प्रतिशतले कर्जा विस्तारको प्रक्षेपण गरेकामा चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकको औसत कर्जा विस्तार ५.८१ प्रतिशतमा सीमित […]
