आजै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी
Artharajniti ~ नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। अहिले व्यवस्थापन समितिको बैठक बसिरहेको एक कार्यकारी निर्देशकले जानकारी दिए। सो बैठक सकिए लगत्तै सञ्चालक समितिको बैठक बस्नेछ। सञ्चालक समितिबाट स्वीकृत भएपछि आजै मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ। गभर्नर डा. विश्वनाथ पौडेल भोलिदेखि भुटान भ्रमणमा […]
