अधिकांश वाणिज्य बैंकहरूले घटाए ब्याजदर

Artharajniti  ~  हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक नयाँ सूचना अनुसार अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । ग्लोबल आइएमई बैंक र प्रभु बैंकले भने फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन् । तर, एनआइसी एशिया बैंकले भने ब्याजदर बढाएको छ । एनआईसी बैंकले मुद्दती निक्षेपमा ब्याजदर […]

सहकारीको ऋण तिर्न ललितपुर महानगरपालिकाको आग्रह

Artharajniti   ~   ललितपुर महानगरपालिकाले सहकारीको ऋण तिर्न आग्रह गरेको छ । महानगरपालिकाले बुधवार एक सूचना जारी गर्दै सहकारी संस्थामा ऋणी सदस्यहरूले लिएको ऋण रकम चुक्ता गर्न भनेको हो । सहकारी संस्थाबाट सदस्यहरूको बचत रकम नै कर्जाको रूपमा प्रवाह हुने र ऋणी सदस्यहरूले समयमा नै आफूले भुक्तानी गर्नु पर्ने साँवा तथा ब्याज फिर्ता नगर्दा बचतकर्ताकाे बचत […]

ऋण लिएर सेयर किन्ने बढे, ७ महिनामा ८.८६ अर्ब सेयर धितो कर्जा प्रवाह

Artharajniti  ~   बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सेयर बजारमा लगानी गर्नेहरु बढेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको सात महिनामा सेयर धितो कर्जा ११.६ प्रतिशतले बढेको छ। चालु वर्ष माघसम्म बैंकहरुले ८५ अर्ब १७ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन। गत असारको तुलनामा यो रकम ८ अर्ब ८६ करोड ३७ […]

बैंकका मोबाइल एपबाट भुक्तानी गर्न समस्या

Artharajniti  ~ आज बिहानदेखिनै केहि बैंकका मोबाइल एपहरुमा समस्या देखिएको छ। यसैगरी मोबाइल वालेटहरुमा पनि भुक्तानीको समस्या आएको छ। मोबाइल बैंकिङ्ग प्रयोग गर्ने पसलेहरु र ग्राहकहरुले बिहानैदेखि भुक्तानीको समस्या भोगेका छन्। गठ्ठाघरस्थित खुद्रा पसले राजिवले आज बिहानदेखि मोबाइल वालेटबाट भुक्तानीमा समस्या आउँदा केहि ग्राहकहरुले सामाननै नलगेको बताए। उनकाअनुसार केहि बैंकको एप पनि नखुलेपछि अप्ठ्यारो परेको […]

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको १४ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने

Artharajniri  ~  नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको १४ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले इजाजत पत्र प्राप्त क, ख र ग वर्गका बैंकमा एक वर्षका लागि उक्त रकम मुद्दती निक्षेपमा राख्ने भएको हो । कूल निक्षेप मध्ये ११ करोड २० लाख रुपैयाँ वाणिज्य बैंकमा, २ करोड १० लाख विकास बैंक […]

बैंकिङ संगठन : “राज्यको धरपकडले बैंकिङ क्षेत्र आतंकित बनेको छ “

Artharajniti   ~   बैंकरहरुले राज्यको धरपकले बैंकिङ क्षेत्र आतंकित बनेको बताएका छन् । बुधबार वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघसहित डेभलमेन्ट बैंकर्स संघ, फाइनान्स कम्पनी एसोसिएसन र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै बैंकिङ क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा भइरहेको धरपकड एवम् पक्राउले समस्त बैंकिङ क्षेत्र नै चिन्तित र आतंकित बनेको बताएका हुन् । […]

घट्यो आज सुनचाँदीको मूल्य

Artharajniti   ~  नेपाली बजारमा सुनकाे मूल्य आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार २ सय रूपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख १७ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार […]

तत्कालीन सेञ्चुरी बैंकका सीईओसहित १० जनालाई ७ दिन हिरासतमा राख्न अनुमति

Artharajniti  ~  धितोको मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गरेको आरोपमा पक्राउ गरेका १० जनालाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र तुलसीराम गौतमसहित १० जनालाई पक्राउ गरेको थियो । उनीहरुले देउराली सहकारीका सञ्चालक रवीन्द्र चौलागाईं र उनको […]

‘बैंकहरू डुब्दैनन् र डुब्न दिइनेछैन ’: गभर्नर अधिकारी

Artharajniti  ~  पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमाथि चौतर्फी प्रहार भइरहेको छ । ऋणीहरूले ऋण मिनाहाको आन्दोलन चर्काइरहेका बेला यता बैंकविरुद्ध नै धावा बोल्ने घटनाहरू शुरु भएका छन् । र, यसको मुख्य निशानामा परेको छ, ‘एनआईसी एसिया बैंक’ । पछिल्ला केही दिन यता एनआईसी एसिया बैंक विरुद्ध ‘ब्याक टू ब्याक’ गलत प्रचार भइरहेका छन् । […]

प्रभु बैंकका डेपुटी सीइओ मनोज न्यौपाने पक्राउ

Artharajniti  ~   प्रभु बैंकका डेपुटी सीइओ मनोज न्यौपाने पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले न्यौपानेलाई पक्राउ गरेको हो। सेञ्चुरी कमर्सियल बैंकमा रहँदा प्रवाह भएको ऋण हिनामिना गरेको भेटिएको भन्दै उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बिजमाण्डूलाई जानकारी दिएको छ।उनीसँगै कुल ११ जनालाई उक्त मुद्दामा प्रहरीले पक्राउ गरेको छ। थप एक जनालाई पक्राउ गर्ने […]