गृहमन्त्री लामिछानेद्वारा देशभरका प्रहरीलाई आग्रह
Artharajniti ~ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गैरकानुनी काम गर्नेहरूलाई ठाउँको ठाउँ कारबाही गर्न प्रहरीलाई आग्रह गरेका छन् । आज फेसबुकबाटै उनले देशभरका प्रहरीलाई निर्देशन दिँदै भनेका छन्, ‘देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ,कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ […]
