एमाले अध्यक्ष केपी शर्मा ओली जितको नजिक
अर्थ राजनीति ~ गत आइतबार सम्पन्न भएकाे प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार एवं अध्यक्ष केपी शर्मा ओली जितको नजिक पुग्नु भएको छ । बुधबार बिहानसम्म झापा ५ मा ७१ हजार ४ सय १ मतगणना हुँदा एमालेका उम्मेदवार ओली दोब्बर मतका साथ अगाडि हुनुहुन्छ । एमाले अध्यक्ष […]
