एमाले महासचिव: “जुनसुकैबेला सडकमा जानुपर्ने हुन सक्छ, तयार रहनू “
Artharajniti ~ नेकपा एमालेले पार्टीपंतिलाई सडक आन्दोलनका लागि तयार रहन निर्देशन दिएको छ। पार्टी महासचिव शंकर पोखरेलले सरकारकाे पूर्वाग्रही र प्रतिशोधपूर्ण कदमविरुद्ध कुनै पनि बेला सडक आन्दोलनमा जानुपर्ने हुन सक्ने भएकाले तयार रहन निर्देशन दिएका हुन्। पार्टीका प्रदेश कमिटीका पदाधिकारीहरू र मिसन पार्टी जागरणका केन्द्रीय प्रतिनिधिहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो निर्देशन दिएका […]
