सातामा दुई दिन बिदाले फेरियो बैंकिङ कारोबारको समय
Artharajniti ~ सरकारले सरकारी र सार्वजनिक निकायमा शनिबार र आइतबार बिदा दिने निर्णय गरेसँगै बैंकिङ समयमा परिवर्तन हुने भएको छ। सरकारको निर्णयलगत्तै नेपाल राष्ट्र बैंकले सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म बैंकिङ समय कायम हुने निर्णय गरेको छ । कार्तिक १६ देखि माई १५ गतेसम्म भने बैंकिङ समय बिहान ९ बजेदेखि दिउँसो […]
