रास्वपाले मेलम्चीबाट थाल्यो दबाब अभियान
Artharajniti ~ रुग्ण र अलपत्र पारिएका विकास आयोजनाको काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रव्यापी दबाब अभियान सुरु गरेको छ। रास्वपाले आइतबार सिन्धुपाल्चोकको मेलम्चीबाट अभियान सुरु गरेको हो। अभियान सुरु गर्न रास्वपाका सबैजसो सांसद र केन्द्रीय नेता मेलम्ची पुगेका थिए। अभियान चैत २१ गतेसम्म संचालन हुने रास्वपाले जनाएको छ। रास्वपाले […]
