बन्द उद्योग सञ्चालन गर्ने प्रस्ताव एक हप्ताभित्र ल्याउन उद्योग मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्द रहेका हेटौंडा कपडा उद्योग, वीरगन्ज चिनी कारखाना, गोरखकाली रबर उद्योग लगायत उद्योगहरू सञ्चालन गर्ने विकल्पबारे छलफल गरेका छन् । आइतबार प्रधानमन्त्रीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग यसबारे छलफल गरेका हुन् । ‘हेटौंडा कपडा उद्योग, वीरगन्ज चिनी कारखाना, गोरखकाली रबर उद्योग लगायत उद्योगहरू फेरि सञ्चालन गर्ने विकल्पबारे गहन छलफल […]

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकको अस्वीकार

Artharajniti   ~   नेपाल राष्ट्र बैंकले ठूला सहकारी अनुगमन निरीक्षण र लेखा जाँच गर्न अस्वीकार गरेको छ ।सहकारी विभागको सिफारिसमा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ९ ठूला कारोबार भएका सहकारी संस्था अनुगमन निरीक्षण तथा लेखा जाँचका लागि राष्ट्र बैंकलाई अनुरोध गरेको थियो । तर, राष्ट्र बैंकले सहकारी संस्था अनुगमन निरीक्षण तथा लेखा जाँच गर्न […]

मस्कुलर डिस्ट्रोफी : एक वंशानुगत रोग

मस्कुलर डिस्ट्रोफी भन्नाले मानवशरीरमा रहेका जिनबाट देखापर्ने विकृतिहरुको एकसमुह हो, जसले केवल मांसपेशीहरुमा सूक्ष्म परिवर्तन ल्याई यसलाई बढी मात्रामा क्षिण तथा कमजोर बनाउने गर्दछ । यो विभिन्न विकृतिको ठुलो समूह मायोपैथी भित्र निहित एक अंश हो । यस रोगमा देखिने सुरुको समस्या शरीरका मांसपेशीलाई नियन्त्रण गर्ने तत्वहरु जस्तैस्नायु, रक्तसंचार र हड्डी आदि बाहेक स्वयं मांसपेशीमा […]

न्युरोड क्षेत्रलाई सवारीमुक्त बनाइने

Artharajniti   ~  काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार र राजधानीको व्यापारिक केन्द्रका रूपमा रहेको नयाँ सडक (न्युरोड) क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना बनाएको छ । महानगरपालिकाले नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन विभिन्न चरणमा योजना तयार गरेको जनाएको छ । काठमाडौँ महानगरपालिकाका पूर्वाधार विकास सल्लाहकार सुनील लम्सालले आमनागरिकको सहज आवागमन, सहरी […]

मर्जरमा गएका बैंकमा खराब ऋणको भारी बढी, मर्जरपछि लागत बढ्यो, प्रतिफल घट्यो

Artharajniti  ~   हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा बढ्दो खराब ऋण, बिग्रँदो वासलात देखेर चिन्तित छन्। चालु वर्षको पुस मसान्तमा हिमालयन बैंकको खराब ऋण ४.९५ प्रतिशत पुगेको छ। ऋण डुब्न थालेपछि करिब दुई अर्ब रुपैयाँ त नोक्सानी व्यवस्थापन (प्रोभिजनिङ) गर्नु परेको छ। खुद नाफा एक अर्ब नाघेको छ तर वितरणयोग्य नाफा ४ अर्ब ५२ […]

वाणिज्य बैंकहरूको खराब कर्जा बढेपछि लगानीकर्ता निराश

Artharajniti  ~  बैंक तथा वित्तीय संस्थाहरूमा कर्जा असुलीमा केही समस्या बाहेक अरु ठूला कुनै समस्या छैनन’, यो भनाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको हो । उनले बुधवार राष्ट्रिय वाणिज्य बैंकको ५९ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै यस्तो भनेका थिए । सामान्यरुपमा हेर्दा गभर्नरको यो भनाई आशावादी हो । किनकि कुनै समय ६० प्रतिशतसम्म निष्क्रिय कर्जा […]

मेयर बालेन शाहद्वारा मतदान बहिष्कार

Artharajniti  ~  काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान नगर्ने भएका छन् । मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार आज बिहान ९ बजेबाट बागमती प्रदेशको हेटौँडामा भइरहेको राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न मेयर शाह नजाने भएका हुन् । ‘कार्यव्यवस्ताका कारण उहाँ मतदान गर्न जानहुँदैन,’ भूपदेवले भने । २०७९ वैशाखमा स्वतन्त्र उम्मेदवारका रूपमा […]

राष्ट्रिय वाणिज्य बैंक ५९ औँ वर्षमा, दुई दशकदेखि निरन्तर नाफा कमाउँदै

Artharajniti  ~  सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड स्थापनाको ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश गरेको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा विसं २०२२ माघ १० गते स्थापना भएको बैंकले व्यावसायिक कुसलतासहित निजी क्षेत्रका बैंकसँग प्रतिस्पर्धा गरिरहेको छ । विसं २०८० असार मसान्तसम्ममा बैंकको अधिकृत शेयर पुँजी रू ३० अर्ब, जारी र चुक्ता शेयर […]

बैंकप्रति कांग्रेस नेता कोइरालाको आक्रोश

Artharajniti  ~  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बैंकहरुमाथि ऋण प्रवाहमा विभेदकारी नीति लिएको आरोप लगाएका छन्। उनले मंगलबार कृष्णप्रसाद कोइराला स्मृति परिषद्ले विराटनगरमा गरेको कार्यक्रममा बैंकले किसानलाई जति धाउँदा पनि ऋण दिन नमानेको तर व्यापारीलाई भने बोलाइबोलाइ दिने गरेको बताए। ‘बैंकहरुमा तरलता बढेको छ भनिन्छ। तर ऋण लिन जाँदा किसानले पाउँदैनन्,’ उनले भने, ‘सरकारले […]

” जनता ठग्ने सहकारी सञ्चालकमाथि कारबाही हुन्छ ” : उपप्रधानमन्त्री श्रेष्ठ

Artharajniti  ~   उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वित्तीय अपराधलाई नियन्त्रणमा लिन कानुनी र संस्थागत प्रबन्ध गर्नु आवश्यक रहेको बताउनुभएको छ ।महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित अपराध अनुसन्धान समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले पछिल्लो समय वित्तीय अपराधको अनुसन्धानका निम्ति आवश्यक कानुनी र संस्थागत व्यवस्थाको प्रबन्ध गर्ने, प्रविधि र दक्ष जनशक्तिको विकास गरेर कारबाहीको दायरामा […]