मौसम सफा नभएपछि अझै खुलेन पोखरा विमानस्थल
अर्थ राजनीति ~ मौसमी प्रतिकूलताका कारण पोखरा विमानस्थल सोमबार बिहानैदेखि बन्द छ। यो गन्तव्यका उडानको तालिका प्रभावित भएको छ। त्रिभुवन विमानस्थलका अनुसार पोखरा बाहेक अरु गन्तव्यका उडान भने यथावत छ। सोमबार यो गन्तव्यमा बुद्ध, यती, गुण लगायतका तीन वायुसेवा कम्पनीका क्रमशः १३, ५ र ३ गरी कुल २१ वटा उडानको तालिका रहेको विमानस्थल कार्यालयले जनाएको […]
