” “हवाई सुरक्षा व्यवस्थित बनाएर कालोसूचीबाट हटाउने प्रयासमा छौँ ” : प्रधानमन्त्री दाहाल

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित तुल्याएर युरोपेली युनियनको कालोसूचीबाट नेपालको हवाई क्षेत्र हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन् । बिहीबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वमा आएको प्रतिनिधिले बुझाएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधिमण्डलले युरोपेली युनियनले नेपालको हवाई […]

ब्याजदर एकल अंकमा झार्नका लागि गभर्नरलाई निर्देशन दिन गठबन्धनभित्र लिखित सुझाव

Artharajniti  ~   सत्ता गठबन्धनभित्र कर्जाको ब्याजदर एकल अंकमा झार्न नेपाल राष्ट्र बैंकका गभर्नरलाई निर्देशन दिनुपर्ने आवाज उठेको छ। जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष अध्यक्ष यादवले उपेन्द्र यादवले गठबन्धनको बैठकमा राष्ट्र बैंकका गभर्नरलाई बैंकहरुको ब्याजदर सिंगल डिजिटमा झार्न निर्देशन दिने लगायतका ५३ वटा लिखित सुझाव दिएका हुन्। गठबन्धनले सरकारका कामकारबाही प्रभावकारी बनाउने सम्बन्धमा सुझाव पेस गर्न […]

प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरलाई उद्योगी व्यवसायीको ज्ञापनपत्र

Artharajniti  ~  बाँके र बर्दियाका उद्योग वाणिज्य संघ र उद्योगी व्यवसायीका संघ संस्थाले प्रधानमन्त्री, संघीय सरकारका अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनरलाई ज्ञापन पत्र बुझाएका छन् । उद्योग व्यवसायसँग सम्बद्ध चार दर्जन बढी क्रियाशील संघसंस्थाले व्यवसाय तथा व्यवसायी उत्थान सङ्घर्ष समिति गठन गरेर बैंक तथा वित्तीय क्षेत्र उद्योगी व्यवसायी मैत्री बनाउनु पर्ने मागसहित सोमबार जिल्ला […]

राष्ट्र बैंकको नीतिले लागत घटाएर ऋण सस्तो बनाउँदै बैंकहरु

Artharajniti   ~   नेपाल राष्ट्र बैंकले नीतिगत र बैंक दर घटाएपछि चार वटा बाणिज्य बैंकले निक्षेपको ब्याज दर तल झारेका छन्। उनीहरुले मुद्दतिसँगै बचत खाताको ब्याज दर पनि घटाएका हुन्। नेपाल राष्ट्र बैंकले गत शुक्रबार (२२ गते) चालु वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै बैंक दर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा ल्याएको थियो। साथै नीतिगत दरलाई […]

शेयर कारोबारमा ३५ कम्पनीको मूल्यमा उच्च वृद्धि

Artharajniti  ~  साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तेस्रो पटकसम्म सर्किट लागेर कारोबार नै रोकिएको छ । यसअघि दुईपटक चार र पाँच प्रतिशत वृद्धिसँगै रोकिएको नेप्सेमा तेस्रो पटक ६ प्रतिशतको सर्किट लागेर कारोबार नै बन्द भएको हो । तीन पटकसम्म सर्किट लागेर कारोबार बन्द हुँदा आज नौ मिनेट मात्रै कारोबार भएको छ […]

निक्षेप संकलन बोलकबोलमार्फत राष्ट्र बैंकले आज थप २० अर्ब तान्दै

Artharajniti  ~  बजारमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले थप २० अर्ब रुपैयाँ तान्ने भएको छ । निक्षेप संकलन बोलकबोलमार्फत अघिल्लो हप्ता ३५ अर्ब रुपैयाँ लिएको केन्द्रीय बैंकले आइतबार थप २० अर्ब रुपैयाँ लिने भएको हो । २०८० मंसिर २४ गते २ बजे अनलाइन बिडिङ सिस्टम सफ्वेयरमार्फत निक्षेप संकलनको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ […]

नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ गर्ने सुविधा

Artharajniti  ~  नबिल बैंकले ‘किओक्स’ मेसिनमार्फत् चेक क्लियरिङ गर्न सकिने सुविधाको प्रारम्भ गरेको छ। यस सुविधामार्फत् ‘आउटवार्ड क्लियरिङ’ चेक अब ग्राहक स्वयंले ‘किओक्स’ मार्फत् सोझै नबिलको खातामा रकम जम्मा गर्न सक्नेछन्। यो सुविधासँगै अब ग्राहकले आफ्नो समय अनुकुल पारी कार्यलय समय बाहेकका समयमा पनि बिना झन्झट चेक डिपोजिट गर्न सक्नेछन्। यो सेवाबाट ग्राहकको समयको बचत […]

विप्रेषण पठाउँदा औपचारिक माध्यम प्रयोग गर्न प्रहरीको आग्रह

Artharajniti  ~  नेपाल प्रहरीले विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट पठाएर कानुनी कारबाहीबाट जोगिन वैदेशिक रोजगारीमा रहेका र स्वदेशमा विप्रेषण रकम प्राप्त गर्नेहरूलाई अनुरोध गरेको छ। वैदेशिक रोजगारीमा रहेका कतिपय नेपालीले केही रकम जोगिने प्रलोभनमा अवैध तवरले व्यक्तिमार्फत नेपालमा रकम पठाउने गरेको पाइएको भन्दै प्रहरीले औपचारिक माध्यम प्रयोग गर्न प्रहरीले अनुरोध गरेको हो। यसरी विदेशी रकम […]

रूसी सेनामा नेपाली युवा पठाउने गिरोह पक्राउ

Artharajniti  ~  नेपाल प्रहरीले रूसी सेनामा नेपाली युवा पठाउने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको टोलीले काठमाडौंका विभिन्न ठाउँमा केही दिनदेखि चलाएको ‘अप्रेशन’ का क्रममा नेपाल र भारतको बाटो हुँदै रूस पठाउने १२ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण […]

१६ अर्बको ट्रेजरी बोलकबोल गर्दै केन्द्रीय बैंक

Artharajniti  ~   नेपाल राष्ट्र बैंकले सोमबार १६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले मंसिर १९ गते जारी गर्नेगरी ९१ दिने र १८२ दिने दुई किसिमका कूल १६ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो । यद्यपि, केन्द्रीय बैंकले यी सबै पुराना जारी ट्रेजरीको पुनः नवीकरण […]