राष्ट्र बैंकले चार अर्ब ३१ करोड रकम मुद्दती निक्षेपमा राख्ने

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले चार अर्ब रुपैयाँ भन्दा बढी रकम मुद्दती निक्षेपमा राख्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब चार करोड कर्मचारी सुरक्षण कोषको एक अर्ब २७ करोड गरि जम्मा चार अर्ब ३१ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । केन्द्रीय बैंकले एक […]

पुसदेखि गाडी, मोबाइल, मोटरसाइकल र मदिरा आयात गर्न पाइने

अर्थ राजनीति  ~  सरकारले गाडी, मोबाइल, मोटरसाइकल र मदिराको आयात प्रतिबन्ध फुकुवा गर्ने भएको छ। पुसदेखि लागू हुनेगरी ती सामग्रीको आयात प्रतिबन्ध फुकुवा गर्ने भएको हो। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ती सामग्रीको आयात फुकुवा गर्ने निर्णय गरेको हो।  विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलनमा चाप परेपछि सरकारले गत वैशाख १३ मा १० वस्तुको आयातमा बन्देज लगाउने […]

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

अर्थ राजनीति  ~  महासचिव नेतृत्वको नेकपा एमाले केन्द्रीय कार्यालय बैठक आज बुधबार बस्ने भएको छ । केन्द्रीय सचिवालय बैठक अघि एमालेको केन्द्रीय कार्यालय बैठक बस्ने गर्छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । कार्यालय बैठकले पार्टी केन्द्रीय सचिवालयका एजेन्डा तय गर्नेछ […]

मेलम्चीको पानी सुन्दरीजल हुँदै काठमाडौं आइपुग्यो

अर्थ राजनीति  ~  सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ मार्गबाट एक हप्ताअघि हालेको पानी राजधानी आइपुगेको छ । गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङको अन्तिम बिन्दुमा आइपुगेको पानी बाग्मतीमा बगाइएको छ । गत जेठ अन्तिम साता बन्द गरिएको सुरुङमा जम्मा भएको फोहर सफा गर्न सुरूको पानी बाग्मतीमा बगाइएको मेलम्ची खानेपानी आयोजनाका इञ्जिनियर रामचन्द्र पौडेलले […]

कार्यालय परिसर सफा नराख्नेलाई कारबाही : काठमाडौं महानगर

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाले कार्यालय परिसर सफा नराख्ने संघ संस्थालाई कारबाही गर्ने चेतावनी दिएको छ । आज एक सूचना जारी गर्दै महानगरले आफ्नो मातहतमा रहेका सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैह्रसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयको परिसरलाई नियमित सरसफाइ गर्न  निर्देशन दिएको हो । कार्यालय परिसरमा […]

सत्ता गठबन्धनमा आलोपालो प्रधानमन्त्रीको सहमति लगभग तय

अर्थ राजनीति  ~  सत्तारूढ गठबन्धनभित्र कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति यसअघि नै भइसकेको भए पनि पहिलो कार्यकाल ,को प्रधानमन्त्री बन्नेमा तीव्र विवाद देखिएको छ।निर्वाचनअघि नै सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको थियो । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले सरकारको नेतृत्व (प्रधानमन्त्री) साढे दुई-दुई वर्ष […]

सुन लगातार महँगिदै प्रतितोला ९९ हजार ९ सय पुग्यो

अर्थ राजनीति  ~  लगातार बढेको सुनको मूल्य सोमबार प्रतितोला ९९ हजार ९ सय रुपैयाँ पुगेको छ। ६ महिनापछि फेरि तोलाको एक लाखनजिक पुगेको हो।आइतबार प्रतितोला ९९ हजार ५ सयमा कारोबार भएको सुनको मूल्यमा सोमबार ४ सय रुपैयाँको बढोत्तरी भएको हो। गत साताको अन्तिम दिनका तुलनामा आइतबार तोलामा ४ सय रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको […]

राष्ट्र बैंकले आज १९ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले सोमबार (आज) १९ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ र ९१ दिन अवधिको ४ अर्ब २६ करोड रुपैयाँ र १८२ दिन अवधिको १०अर्ब रुपैयाँ गरी कुल १९ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको […]

राप्रपालाई राजेन्द्र लिङ्देनले एक वर्षमै दिए पुनर्जीवन

अर्थ राजनीति  ~  दोस्रो संविधानसभामा निर्णायक राजनीतिक शक्ति बनेको राप्रपा २०७४ सालको आमनिर्वाचनमा एक सांसदमा खुम्चिएको थियो । राप्रपाप्रति जनताको मात्र होइन कार्यकर्ताको समेत आकर्षण र भरोसा क्षयीकरण हुँदै गयो । तत्कालीन अध्यक्ष कमल थापाको सत्ता र शक्ति मोहमा पार्टी नीति र उद्देश्य तथा जनताको भरोसा पिसिँदै जाँदा २०७४ सालको निर्वाचनमा राप्रपा राष्ट्रिय दलको मान्यता […]

प्रतिनिधि सभामा प्रत्यक्षतर्फको मतगणना सकियो

अर्थ राजनीति  ~  मङ्सिर ४ मा भएको निर्वाचनअन्तर्गत प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मत गणना १५ दिनमा सकिएको छ । सोमबार बिहान दोलखामा सम्पन्न मत गणनामा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएसँगै १६५ निर्वाचन क्षेत्रकै मत गणना सकिएर नतिजा सार्वजनिक भएको हो । सार्वजनिक नतिजाअनुसार प्रत्यक्षतर्फ सबैभन्दा धेरै सिट जितेर नेपाली कांग्रेस पहिलो दल बनेको छ । […]