नयाँ आईजीपी छान्न मन्त्रिपरिषद्को बैठक आज बस्दै
अर्थ राजनीति ~ नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको निर्णय गर्न मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्दैछ । बिहीबार नियमित बस्नुपर्ने बैठकलाई शुक्रबार दिउँसो ४ बजेका लागि सारिएको हो । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह शनिबारबाट अवकाशमा जाँदै हुनुहुन्छ । सिंहलाई शुक्रबार नै बिदाई गरिँदैछ । सिंहको अवकाशसँगै नेपाल प्रहरीको ३० औं आईजीपी बन्न ५ जना ए.आई.जी.हरुबीच तिव्र प्रतिस्पर्धा देखिएको […]
