नेपालमा पंक्षी तथा चरामा लाग्ने रोग बर्डफ्लू देखिएको छ

अर्थ राजनीति ~ नेपालमा पंक्षी तथा चरामा लाग्ने रोग बर्डफ्लू देखिएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा किसानले पालेका पालेका टर्की र हाँसमा बर्डफ्लू पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । विभागले शनिबार विज्ञप्ति जाारी गर्दै पशुपंक्षीको ओसारपसारमा ध्यान दिन आग्रह गरेको छ । विभागले केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको रियल टाइम पीसीआर परीक्षणमा […]

अयोध्यापुरीमा राम मन्दिर बनाउने काम सुरु भइसक्यो, अर्कोवर्ष ‘प्राणप्रतिष्ठा’ : ओली

अर्थ राजनीति ~ प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमिबारे फेरि कुरा उठाएका छन्। शनिबार चितवनमा आयोजित जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (ओली) समूहका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले रामको जन्मभूमिमा राम मन्दिर निर्माणको काम शुरु भइसकेको बताएका हुन । ओलीले चितवनको अयोध्यापुरीमा राम मन्दिर बनाउने काम सुरु भइसकेको जानकारी गराउँदै अर्को वर्ष राम नवमीमा भव्यतापूर्वक प्राणप्रतिष्ठा […]

 नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

अर्थ राजनीति ~ नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा सरकारविरूद्ध भइरहेका आन्दोलनको समीक्षा र भावी कार्यक्रम, पार्टीको महाधिवेशन तयारी तथा प्रदेशमा नेकपाकै दाहाल-नेपाल समूहले पेस गरेको अविश्वास प्रस्तावमा के गर्ने भन्नेबारे छलफलको तयारी भएको छ । प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहँदा काँग्रेस केन्द्रीय समिति […]

नेकपा ओली पक्षले माघ २३ मा जनसभा गर्ने

अर्थ राजनीति ~ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षले माघ २३ गते जनसभा गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) वाग्मती प्रदेश संगठन कमिटीको आयोजनामा माघ २३ गते काठमाडौँको रत्नपार्कमा जनसभा गर्न लागेको हो । सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै नेकपा बागमती प्रदेश संगठन कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलले वर्तमान राष्ट्रिय राजनीतिक […]

केपी ओली नेकपाको साधारण सदस्यबाटसमेत निष्कासित

अर्थ राजनीति ~  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाएको छ । पार्टी कार्यालय परिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो । बैठकपछि संचारकर्मीहरुसँग बोल्दै नेता नारायणकाजी श्रेष्ठले पार्टीको अध्यक्ष समेत रहेका ओलीलाई पार्टी अनुशासन उल्लंघन […]

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसले जनायो आपत्ति

अर्थ राजनीति ~   ‘संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन्‘ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु नैसर्गिक अधिकार भएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएको हो । कांग्रेसका प्रवक्ता […]

थप १० कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०११ पुग्यो

अर्थ राजनीति ~  नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०११ पुगेको छ ।

राष्ट्रिय फुटबलको ४४ जनाको टोली प्रशिक्षण गर्न पोखरामा

नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबारदेखि पोखरामा प्रशिक्षण सुरु गरेको छ । पोखरा रंगशालामा हालै निर्माण भएको अन्तर्राष्ट्रिय फुटबल स्टेडिएममा नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो पटक प्रशिक्षण हुन शुक्रबारदेखि सुरु भएको बताईएको छ । ३५ जना खेलाडी, ९ जना अपिसियलसहित ४४ जनाको टोली हाल बन्द प्रशिक्षणका लागि पोखरामा छ । यही माघ २१ गतेसम्म टोली पोखरामा […]

साथीकी १२ वर्षीया छोरीमाथि बलात्कारको प्रयास गर्ने एक जना पक्राउ

अर्थ राजनीति ~   पर्साबाट आफ्नै साथीकी १२ वर्षीया छोरीलाई बलात्कारको प्रयास गर्ने एक जना पक्राउ परेका छन् । शनिबार बिहान वीरगञ्ज महानगरपालिका २ छपकैयाबाट बालिकामाथि जबरजस्ती करणीको प्रयास गर्ने ३६ वर्षीय भारतीय नागरिक नेहाल मिँयालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका मिँया र पीडित बालिका भारतको चम्पारानका स्थानीय बासिन्दा हुन् । उनीहरु वीरगञ्जमा डेरा […]

रेलमार्गमा टिकटक बनाउँन खोज्दा एक पाकिस्तानी युवाको मृत्यु

अर्थ राजनीति ~   पाकिस्तानमा रेलको ठक्करबाट एक युवाको मृत्यु भएको प्रहरी स्रोतले शनिबार जानकारी दिएको छ । सामाजिक सञ्जाल प्रायः युवा युवतीहरुबीच प्रख्यात ‘टिकटक’ बनाउनको लागि रेलमार्गमा हिडिरहेका ती युवाको रेलको ठक्करबाट मृत्यु भएको बताइएको छ । पाकिस्तानको राजधानी शहर इस्लामाबादनजिकै शाह खालिदको छिमेकमा पर्ने रावलपिंडी शहरमा शुक्रबार सो  दुर्घटना भएको जनाइएको छ  । रेलमार्ग […]