थप १० जनामा कोरोना पुष्टि, कुल संख्या २९१ पुग्यो

अर्थ राजनीति – पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप १० जानमाक संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या २९१ पुगेको छ । पछिल्लो संक्रमण पुष्टि भएकामा रौतहट जिल्ला राजपुत नपा फराहदवा ९ निवासी १८,३२,३६,३९,३९,४२, ४८ पुरुषहरु तथा रौतहट इशनाथ नपा ३ र ५ वडा निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरु रहेको जनाइएको […]

कोरोनाका कारण नेपालमा पहिलोपटक व्यक्तिको मृत्यु, स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

अर्थ राजनीति – कोरोनाभाइरसको संक्रमणबाट नेपालमा पहिलोपटक एक व्यक्तिको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचाररत् २९ वर्षीया सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कोरोना संक्रमणको शंकामा उनको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा ‘रिपोर्ट पोजिटिभ’ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत वैशाख २३ गते महाराजगन्जस्थित […]

नेपालि सेना भित्र छिर्यो कोरोना

अर्थ राजनीति – नेपालमा पहिलो पटक दुई जना नेपाली सेनामा कार्यरत सैनिकलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । नेपाली सेनाको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले महोत्तरीमा कार्यरत सैनिकमा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो । यस अघि स्वास्थ्य मन्त्रालयमा अायाेिजत नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकाेटाले महाेत्तरीकाे ५२ वर्षकाे पुरूष तथा काभेकाे २६ वर्ष युवकमा […]

नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुग्यो

अर्थ राजनीति – पछिल्लो कोरोना परीक्षण रिपाेर्टअनुसार थप दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितकाे सङ्ख्या २७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभएको छ ।

थप ३ जनामा कोरोना संक्रमण, जम्मा २७६ पुग्यो

अर्थ राजनीति –   नेपालमा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै संक्रमितको संख्या २७६ पुगेको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनामा कपिलबस्तुमा थप तीन जनालाई संक्रमण पुष्टि भएको हो । उनीहरुको अवस्था भने सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा […]

शनिबार बिहान ६ जना थपिए, कुल २७३ पुग्यो (बिज्ञप्ति सहित)

अर्थ राजनीतित – शनिबार बीहान नेपालमा ६ जनाकोरोना संक्रमित थपिएका छन् । बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।

कोरोना कहर: ३ लाख ८ हजार भन्दा बढीको मृत्यु, ४६ लाख २१ हजार भन्दा बढी संक्रमित

अर्थ राजनीति – कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ८ हजार भन्दा बढी पुगेको छ । ४६ लाख २१ हजार भन्दा बढी संक्रमित मध्ये १७ लाख ५५ हजार उपचार पछि निको भएका छन् । ४५ हजार भन्दा बढी संक्रमितको अवस्था गम्भीर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा […]

९ जना कोरोना भाइरसका संक्रमित थपिए, संख्या २६७ पुग्यो

अर्थ राजनीति – देशमा कोरोना भाइरसका संक्रमित ९ जना थपिएका छन् । योसँगै कुल संक्रमित संख्या २६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं, धरान र नेपालगञ्जमा गरिएको परीक्षणमा संक्रमण पत्ता लागेको हो । संक्रमितमध्ये वीरगञ्जका ९ र १० वर्षीय बालकका अलावा २३ र ४७ वर्षीया महिला, उदयपुर त्रियुगाका २५ वर्षीय पुरुष, दाङका २३, ३६ […]

लिपुलेक र कालापानी समेटेर नक्सा प्रकाशित गर्ने प्रतिबद्धता – नीति तथा कार्यक्रम

  अर्थ राजनीति – सरकारले लिपुलेक र कालापानी क्षेत्र नेपालको भएको र त्यसलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्ततु गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख छ । साथै सरकारले नेपालका छुटेका भूमिहरू समावेश गरी नयाँ नक्सा जारी गर्ने पनि नीति […]

कोरोना संक्रमितको संख्या नेपालमा २४९, बिश्वोभर ४५ लाख बढी, ३ लाख बढीको मृत्यु

अर्थ राजनीतित – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धनुषा र धादिङका एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीया महिला र धादिङ निवासी ३० वर्षीया महिला संक्रमित भएका […]