अन्ततः कास्कीमा विद्या भट्टराई ८ हजार ४०३ मतान्तरले विजयी

पोखरा । कास्की २ को प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई निर्वाचित भएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले ८ हजार ४०३ मतान्तरले चुनाव जितेकी हुन् । उनले २४ हजार ३ सय ९४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९९१ मत पाएका छन् । यस्तै समाजवादी पार्टीका धर्मराज गुरुङले […]

जनयुद्धका सबै घटनाको जिम्मेवारी लिन्छु – अध्यक्ष दाहाल

काठमाडौँ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले माओवादी जनयुद्धकाक्रममा भएका सबै प्रकारका घटनाको जिम्मेवारी मेलमिलापकै आधारमा टुंग्याउने पक्षमा आफू रहेको बताएका छन् । १७ औं बुद्धिमान पाख्रिनको स्मृति दिवसको अवसरमा आइतबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले जनयुद्धका क्रममा भएका राम्रा नराम्रा घटनाहरुको जिम्मेवारी आफूले लिने बताएका हुन्। अध्यक्ष दाहालले भने, ‘युद्ध निर्मम नै […]

महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा नेकपाका चौधरी विजयी

महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा नेकपाका विक्रम चौधरी निर्वाचित भएका छन् । यसअघि राजपा उम्मेदवारले जितेको गाउँपालिकामा तत्कालिन प्रमुख प्रतिस्पर्धी चौधरीले बाजी मारेका हुन् । आइतबार साँझ मतगणना सकिँदा ३ हजार २४९ मत प्राप्त गरी चौधरी निर्वाचित हुँदा निकटतम प्रतिद्धन्द्धी समाजवादी पार्टीका रामजानकी यादव ३ हजार ४१ मतमा रोकिए । यादव चुनावको मुखैमा टिकट […]

उपनिर्वाचन मतगणना– कास्कीमा विद्या भट्टराई जीत नजिक

काठमाडौं । कास्की क्षेत्र नम्बर २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई जीत नजिक पुगेकी छन् । जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार विद्याले २० हजार ७ सय ९७ मत ल्याउँदै निकटतम् प्रतिद्वन्द्वीसँगको आफ्नो मतान्तर फराकिलो बनाउँदै लगेकी छन् । निर्वाचन आयोगका अनुसार अहिलेसम्म कास्की क्षेत्र नम्बर २ मा ३६ हजार ६ सय ३६ मत […]

पछिल्लो मतपरिणाम अपडेट– कहाँ कसले जिते ?

काठमाडौं । शनिवार सम्पन्न उपनिर्वाचन अन्तर्गत स्थानीय तहका ४३ वडा अध्यक्षहरुमध्ये अधिकांश स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमा सत्तारुढ दल नेकपाले २३ स्थानमा जीत हात पारेर अग्रता कायम गरेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ११ वडा अध्यक्षमा जीत हात पारेको छ । त्यस्तै समाजवादीले ४ र राजपाले ३ वडा अध्यक्षमा जीत हात […]

कास्की- २ को ताजा मतपरिणाम – यति धेरै मतले अगाडि छिन विद्या, जीत पक्का

पोखरा । कास्की क्षेत्र नम्बर २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई जीत नजिक पुगेकी छन् । जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार विद्याले २० हजार ७ सय ९७ मत ल्याउँदै निकटतम् प्रतिद्वन्द्वीसँगको आफ्नो मतान्तर फराकिलो बनाउँदै लगेकी छन् । निर्वाचन आयोगका अनुसार अहिलेसम्म कास्की क्षेत्र नम्बर २ मा ३६ हजार ६ सय ३६ मत […]

भक्तपुरमा कांग्रेसले ढाल्यो नेकपाको किल्ला, कति मतले हारे ओली-प्रचण्डका उम्मेदवार ?

काठमाडौं । भक्तपुरको प्रदेश १ (ख) मा नेपाली कांग्रेसको जितेको छ। यो क्षेत्र कांग्रेसले सत्तारूढ नेकपाबाट खोसेको हो। अन्तिम मत परिणामअनुसार कांग्रेस उम्मेदवार कृष्ण भँडेलले १३ हजार ४ सय ४९ मत पाएका छन्। उनका प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार देवीप्रसाद ढकाल ले ११ हजार २ सय ६ मत ल्याएका छन्। तेस्रो स्थानमा रहेका नेपाल मजदुर […]

ताजा अपडेट कास्की २- कांग्रेसभन्दा विद्या भारी मतले अगाडि, यस्तो छ मतपरिणाम

पोखरा । प्रतिनिधिसभाको कास्की– क्षेत्र नं. २ मा शनिबार सम्पन्न उपनिर्वाचनमा सत्तारूढ नेकपा उम्मेदवार विद्या भट्टराईले आफ्नो अग्रता थप फराकिलो पारेकी छन् । पोखरा महानगरपालिकाको २ वडाको मतगणना सकिँदा भट्टराईले ३ हजार ७ सय ४ मतले आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवारलाई पछि पारेकी हुन् । प्राप्त परिणामअनुसार विद्याले ६ हजार ७ सय ९९ मत हासिल […]

भक्तपुरमा ओली-प्रचण्डलाई झट्का, कांग्रेस भारी मतअन्तरले अगाडि, यस्तो छ ताजा अपडेट

काठमाडौं । प्रदेशसभा सदस्यअन्तर्गत भक्तपुर क्षेत्रनम्बर १ (क)मा नेपाली कांग्रेसले अग्रता लिएको छ । चाँगुनारायण नगरपालिकाका १, २, ३, ४, ५, ६ र ७ नम्बर वडाको मतगणना सकिँदा कांग्रेस उम्मेदवार कृष्णलाल भडेल २ हजार ४ सय ३६ मतअन्तरले अगाडि छन् । कांग्रेस उम्मेदवार भडेलले १० हजार ३ सय ९५ र नेकपाका उम्मेदवार डीपी ढकालले ७ […]

निर्वाचन ताजा अपडेट – यस्तो छ बिहान ९:१५ बजेसम्मको मतपरिणाम

काठमाडौं । शनिबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । स्थानीय तहअन्तर्गतका वडाहरुको नतिजा पनि धमाधम सार्वजनिक भइरहेको छ । धेरै स्थानमा सत्तारुढ नेकपाले जितेको छ भने केही स्थानमा नतिजा उल्टँदै कांग्रेस विजयी भएको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार अहिले सहजरुपमा मतगणना जारी छ । थपलियाले भने, ‘सबै तिर बिना अवरोध […]