सीमा विवादमा भारतसँग वार्ताको तयारी भइरहेकाे छ – मन्त्री ज्ञवाली
काठमाडौं। लामो समयदेखि देखिएको नेपाल भारतको सीमा विवाद समाधानको लागि वार्ताको तयारी भइरहेको बताइएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाल भारतको सीमा विवाद समाधानको वार्ताको तयारी भइरहेको बताएका छन्। परराष्ट्र मन्त्री ज्ञवालीले सीमा बचाउ अभियानकातर्फबाट लिम्पियाधुरासहितको नक्सा हस्तारन्तण गर्न गएको टोलीलाई सीमा विवाद समाधानको गृहकार्य भइरहेको जानकारी गराएका हुन्। मन्त्री ज्ञवालीले भारतले सार्वजनिक गरेको […]