नेपालको आर्थिक वृद्धिदर घट्ने विश्व बैङ्कको प्रक्षेपण

काठमाडौं । विश्व बैङ्कले सन् २०१९ मा ७.१ प्रतिशत कायम भएको नेपालको आर्थिक वृद्धि सन् २०२० मा ६.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । विप्रेषण आप्रवाह, सेवा र कृषि क्षेत्रको उल्लेखनीय योगदानका कारण उच्च आर्थिक वृद्धि हासिल भएको नेपालको आगामी वर्षको आर्थिक वृद्धि घट्दो विप्रेषण आप्रवाह, जलवायु परिवर्तन र प्राकृतिक प्रकोप, अनियमित मनसुनका कारण […]

यी हुन मन्त्रिपरिषद् बैठकका १७ निर्णय, सूचिसहित

काठमाडौं। सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन आउँदो माघ ९ गते गर्ने निर्णय गरेको छ । राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ९ गते बिहीबारका दिन निर्वाचन गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय सरकारले गरेको हो । मन्त्रिपरिषद्को गएको सोमबार (मंसिर २३ गते) बसेको बैठकले सोसहित विभिन्न १७ ओटा निर्णयहरु गरेको छ । बैठकले […]

अर्थतन्त्र मापनको आधार वर्ष परिवर्तन गर्ने सरकारको तयारी

काठमाडौं । नेपाल सरकारले अर्थतन्त्र मापनको आधार वर्ष परिवर्तन गर्ने तयारी गरेको छ। जिडिपी मापनको आधार वर्ष फेर्नेबारे सरकारीले तयारी गरिरहेको र सम्भवत: आगामी वर्षदेखि आधार परिवर्तन गरिने अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए। बिश्व बैंकको नेपाल डेभलपमेन्ट अपडेट प्रकाशन सार्वजनिक कार्यक्रममा बोल्दै खतिवडाले सो घोषणा गरेका हुन्। अहिलेको मापण तथा आधारबाट अर्थतन्त्रको सबै चित्र […]

राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने

काठमाडौं । राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने भएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कुटाले माघ ९ गते निर्वाचन गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । राष्ट्रियसभाका नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजना गरी १९ सांसदको दुईवर्षे कार्यकाल फागुन […]

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्ने समय १० दिन

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनार्थ राजनीतिक दल दर्ता गर्न १० दिनको समय दिएको छ । राष्ट्रियसभाका १८ सदस्यको निर्वाचन ९ मंसिरमा गर्ने निर्णय सरकारले गरेपछि आयोगले दल दर्ताको समय तोकेको हो । आयोगकी प्रवक्ता सहसचिव गिरिजा शर्माले संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ताको […]

कांग्रेसका विभाग ४७ पुर्‍याउने देउवाको प्रस्ताव

काठमाडौँ । कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय विभाग २८ बाट बढाएर ४७ पुर्‍याउने प्रस्ताव प्रस्तुत गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु बैठकमा देउवाले १७ वटा विभाग थप्ने प्रस्ताव गरेका हुन्। देउवाद्वारा प्रस्तुत प्रस्तावमा केन्द्रीय विभागको संरचनात्मक र संख्यात्मक परिमार्जन गर्न आवश्यक रहेको उल्लेख छ। देउवाको यो प्रस्तावमा रामचन्द्र पौडेल र […]

कार्ययोजनामार्फत मानवअधिकार आयोगमाथि हस्तक्षेपको प्रयास !

काठमाडौं । सरकारले मानवअधिकारका विषयमा फेरि हस्तक्षेप गर्नेगरी कार्ययोजना ल्याउन लागेको छ । मानवअधिकार आयोगसम्बन्धी विधेयकमार्फत् आयोगको अधिकार कटौतीको प्रयास गरेको सरकारले मानवअधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजनामा फेरि त्यस्तै रवैया देखाएको हो । मानवअधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजनाको मस्यौदामा सरकारले कार्यपालिकाको हस्तक्षेपलाई समावेश गरेपछि सरोकारवालाहरुले भने आपत्ति जनाएका छन् । मानवअधिकार कार्ययोजना कार्यान्वयन अनुगमनको जिम्मा तीन तहका सरकारले […]

मेलम्ची खानेपानीमा काम गरिरहेका ठेकेदारको भुक्तानीबारे अझै अन्योल

काठमाडौं– मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियन कम्पनी सीएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदार र सप्लायर्सको भुक्तानी टुङ्गो लाग्न सकेको छैन । स्थानीय कामदारको ज्यालाको टुङ्गो लागेपनि सहायक ठेकेदारका विषयमा टुङ्गो लगाउन आवश्यक तयारी भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । सीएमसीले भुक्तानी गर्न बाँकी रहेको रकमसम्बन्धी माग दाबी भएका आधारमा अध्ययन गर्न […]

लोक सेवाका कर्मचारी सरुवा गर्दा पूर्वसहमति लिने व्यवस्था हटाइयो

काठमाडौं । लोक सेवा आयोगका कर्मचारीहरुलाई पूर्वसहमति नलिई सरुवा गर्न नपाउने व्यवस्था राज्य व्यवस्था समितिले हटाइदिएको छ । लोक सेवा आयोग ऐनमा ‘आयोगमा कार्यरत कर्मचारीलाई नेपाल सरकारले अन्य कार्यालयमा सरुवा गर्दा आयोगको सहमति लिनु पर्ने,’ व्यवस्था छ । बिहीबारको राज्य व्यवस्था समितिको बैठकले लोक सेवा आयोगमा रहेका कर्मचारीलाई सरुवा गर्दा सहमति लिनुपर्ने मौजुदा कानुनको दफा ६ […]

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै, उपनिर्वाचनको समीक्षा हुने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (बिहीबार) बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने बैठकमा विभिन्न ६ विषयमा छलफल हुने कांग्रेसले जनाएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा भर्खरै सम्पन्न उपनिर्वाचन र उपनिर्वाचनबाट प्राप्त परिणामका विषयमा छलफल गर्ने एजेन्डा रहेको कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए । त्यस्तै बैठकमा केन्द्रीय […]