राष्ट्रिय सभा सदस्यको चुनावमा एक अर्कालाई सघाउने राजपा र नेकपाबीच सहमति
काठमाडौं । प्रदेश २ मा आगामी माघ ९ गते हुने राष्ट्रियसभा चुनावमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपालबीच सहकार्य हुने भएको छ । रिक्त रहेका राष्ट्रिय सभा सदस्याका लागि आउँदो माघ ९ गते हुने चुनावमा प्रदेश दुईमा दुई पार्टीले सहकार्य गर्ने भएका हुन् । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र […]