काठमाडौं उपत्यकामा ४१५ सहित ९२७ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या १९५ पुग्यो

अर्थ राजनीति ~  नेपालमा ९२७ कोरोना सङ्क्रमित थपिएका छन् । थप ३३४ महिला र ५९३ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३६ हजार ४५६ पुगेको जनाएको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १६ हजार १९ रहेका छन् । […]

अर्बपति विनोद चौधरीलाई कोरोना संक्रमण

पालका एकमात्रै डलर अर्वपति तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण भएको छ । चौधरीले सामाजिक सञ्जाल ट्विटरमार्फत आफू संक्रमित भएको कुरा जानकारी गराएका छन् । आज विहान गरिएको पिसिआर परीक्षणअनुसार आफू संक्रमित भएको उनले स्पष्ट पारेका छन् । र, उनले आफूलाई कुनैपनि लक्षण नदेखिएको पनि जनाएका छन् । चिकित्सकको सल्लाहबमोजिम आफू आईसोलेशनमा बसिसकेको र आफूसँग […]

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७७ सहित ११११ जना कोरोना संक्रमित थपिए, मृतको संख्या १८३ पुग्यो

नेपालमा एक हजार १११ काेराेना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ६२९ जनाको आरटी पीसीआर परीक्षणबाट आएको नतिजाबमोजिम  एक हजार १११ जनामा सङ्क्रमण पुष्टि भएको हाे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३५ हजार ५२९ पुगेको जनाएको छ । थप ३३४ महिला […]

थप ८८५ जनामा कोरोना संक्रमण, ३८५ जना डिस्चार्ज

अर्थ राजनीति ~  नेपालमा कोरोना सङ्क्रमणका ८८५ बिरामी थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पीसीआर परीक्षणबाट आएको नतिजा बमोजिम ८८५ जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा भाइरसबाट सङ्क्रमित हुने ३४ हजार ४१८ पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा १३ हजार […]

उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा थप गर्न सिफारिस

अर्थ राजनीति ~ उपत्यकाका तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जारी निषेधाज्ञा एक साता थप गरी भदौ १७ गते मध्यरातिसम्म लम्ब्याउन सिफारिस गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु सहभागी बैठकले यस्तो सिफारिस गरेको काठमाडौं जिल्ला प्रशासन स्रोतले बतायो । मंगलबार दिउसोको बैठकले गरेको यो सिफारिसलाई तीनै जिल्लाका सुरक्षा […]

थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा २३२

अर्थ राजनीति ~   नेपालमा कोरोना भाइरसका ८५५ जना नयाँ सङ्क्रमित पुष्टि भएको छ । थप सङ्क्रमितमा २७१ महिला र ५८४ जना पुरुष रहेका छन् । मंगलबार भएकाे मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङ्कमा पछिल्लो चौबीस घण्टामा दश हजार ४५३ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा कुल सङ्क्रमितको सङ्ख्या ३३ हजार ५२३  पुगेको हाे । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा […]

अध्यक्षद्वयद्वारा प्रतिवेदन अनुमोदन, १३ गते सचिवालय बैठक

अर्थ राजनीति ~   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बालुवाटारमा भएको वार्ता सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मङ्गलबार बिहान १० बजेदेखि शुरु भएको बैठक १२ बजे सकिएको थियो ।  प्रतिवेदनलाई थप छलफलका लागि आगामी शनिबार १३ गते सचिवालय बैठक बोलाउने सहमति भएको बताइएको छ | नेकपाका दुई अध्यक्षद्वारा गठित कार्यदलले गत […]

काेराेनाविरुद्धकाे चिनियाँ खोपको नेपालमा परीक्षण अनुमति

अर्थ राजनीति ~  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायलको काम अगाडि बढाउन चिनियाँ कम्पनी होङ् सीलाई स्वीकृति प्रदान गरेको छ । तर होङ् सीले गर्ने तेस्रो चरणको ट्रायलमा चिनियाँ नागरिक मात्रै सहभागी हुने मन्त्रालयले प्रष्ट्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चिनियाँ कम्पनी होङ् सीलाई तेस्रो […]

उपत्यकामा जारी निषेधाज्ञाबारे छलफल गर्न प्रजिअहरूकाे बैठक बस्दै

अर्थ राजनीति ~  काठमाडौं उपत्यकाभित्र एक साताको लागि लगाइएको निषेधाज्ञा भोली रातिबाट सकिँदैछ । निशेधाज्ञाको बिषयमा निर्णय गर्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडियो)को संयुक्त बैठक आज बस्दै छ । पहिलो बैठक दिउँसो १ बजेका लागि बोलाईएको छ भने दोश्रो बैठक ३ बजे बस्ने तय भएको जनाइएको छ । सरकारले कोभिड संक्रमण रोकथामका लागि निषेधाज्ञा जारी […]

निषेधाज्ञा भदौ १५ सम्म पुर्‍याउन उपत्यकाका मेयरहरुको सिफारिस, स्थानीय तहको काम बन्द

उपत्यका नगरपालिका मेयर फोरमको सोमबार बसेको बैठकले संक्रमणको अवस्था अझै कम नभएको निष्कर्ष निकाल्दै निषेधाज्ञाको स्थितिलाई पनि भदौ १५ गते सम्म कायम गर्न उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिने निर्णय गरेका छन्  | यसअघि भदौ ४ देखि लागू भएको निषेधाज्ञाको अवधि १० गते राति १२ बजेसम्म तोकिएको थियो। निषेधाज्ञाको अवस्थामा उपत्यका बाहिरबाट कोही […]