राष्ट्रिय वाणिज्य बैंकले ५ कम्पनीलाई दियो एक लाखदेखि एक करोडसम्मको अनुदान रकम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पाँच कम्पनीलाई एक लाखदेखि एक करोड रुपैयाँसम्मको अनुदान रकमको चेक दिएको छ । बैंकले उर्जा बचत कार्य गरे वापत नेपाल सालिमार सिमेन्ट प्रा.लि., नेपाल डेरी, पन्चकन्या स्टिल प्रा.लि., प्रिमियर वायर्स प्रा.लि. र बागमती आयल इन्डष्ट्रिजलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरेको हुँदा सो मात्राको […]

ग्लोबल आइएमई बैंकद्धारा बीमितको परिवारले पाए ५ लाख रूपैयाँ !

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड विराटनगर शाखाले नवरत्न कर्मचारी बचत खाता खोली कारोबार गर्दै आएका विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टी स्पेस्यालिटी हस्पिटलमा कार्यरत स्वर्गीय अन्जलीकुमारी माझीको सडक दुर्घटनामा परी मृत्यु भएको हुँदा विमितले पाउने रकम ५ लाख रुपैयाँ रुपैयाँ निजको परिवारलाई हस्तान्तरण गरेको छ । ग्लोबल आइएमई बैंक १ नं. प्रदेशका सहायक प्रदेश प्रमुख […]

सानिमा बैंकले ल्यायो “सानिमा प्रथम घर कर्जा” योजना, निर्माण खर्चकोसय प्रतिशतसम्म कर्जा दिने

काठमाडौं । आफ्नै घर बनाउन वा खरिद गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै सानिमा बैंकले “सानिमा प्रथम घर कर्जा” को विशेष कर्जा सुविधा योजना ल्याएको छ । यो सुविधा अन्तर्गत आवासीय घर बनाउन लाग्ने निर्माण खर्चको अधिकतम १००% सम्म बैंकले कर्जा उपलब्ध गराउने छ । “सानिमा प्रथम घर कर्जा” योजनाअन्तर्गत ऋणीका लागि अधिकतम लगानी, अधिकतम कर्जा अवधि, […]

नेपाल बंगलादेश बैंकद्धारा अनाथ अपाङ्ग आश्रय नेपाललाई कम्बल हस्तान्तरण !

काठमाडौं । नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत, कागेश्वरी, मनहरा – ६, काठमाडौँ स्थित अनाथ अपाङ्ग आश्रय नेपाललाई ३५ ओटा जाडोको कम्बल हस्तान्तरण गरेको थियो । बैंकले सो अनाथालयमा अनाथ तथा अपाङ्ग बालबालिकाहरुलाई हालको चिसो मौसममा अध्ययन र बसोबासको लागि सहज होस् भनि ब्ल्यांकेट वितरण गरेको थियो । बैंकका संचालक मुकुन्द नाथ ढुंगेलले […]

प्रभु क्यापिट र समृद्धि क्यापिटलबीच मर्जर सम्झौता

काठमाडौँ । प्रभु क्यापिट र समृद्धि क्यापिटलबीच मर्जर सम्झौता भएको छ । प्रभु बैंकको सहायक कम्पनी प्रभु क्यापिटल र लगानी ब्यवस्थापकको अनुमती पत्र प्राप्त समृद्धि क्यापिटलबीच मर्जर सम्झौता भएको हो । प्रारम्भिक समझदारी पत्रमा प्रभुका सञ्चालक भुपिन्द्र खत्री र समृद्धिका अध्यक्ष एलपी भानु शर्माले हस्ताक्षर गरेका छन् । मर्जर पश्चात प्रभु क्यापिटलको नामबाट कारोबार हुने […]

युनाईटेड फाईनान्सको २३औं शाखा काठमाडौँ गोठाटारमा, चौघरी र थापाद्वारा उद्घाटन !

काठमाडौं । युनाईटेड फाईनान्स लिमिटेडले काठमाण्डौंको गोठाटारमा आफ्नो २३औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन फाइनान्सका अध्यक्ष ससन्त कुमार चौघरी तथा कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्ण हरी थापाबाट भएको हो । फाईनान्स सेवा संचालनको २५ औं वर्षमा प्रवेश गरेको संस्थामा हालै मात्र भारतको प्रतिष्ठित मुथुत्त फाइनान्स रणनीतिक साझेदारको रुपमा भित्रिएको छ । फाइनान्सले […]

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक १० गतेसम्मका लागि स्थगित

काठमाडौं । सहमतिको प्रयास असफल भएपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक १० गतेसम्मका लागि स्थगित भएको छ । बैठक शुक्रबार दिउँसो १ बजे बोलाइएको थियो । तर रामचन्द्र पौडेल समूह नआउने भएपछि स्थगित गरिएको हो । १४औं महाधिवेशनको कार्यतालिका माग गर्दै पौडेल समूहले बैठक बहिस्कार गर्दै आएको छ । २०७७ फागुनमा महाधिवेशन गर्ने गरी कार्यतालिका बनाउन संस्थापन […]

पेप्सी उत्पादन गर्ने बरुण वेभरेजविरुद्ध झण्डै ६५ करोड कर छलीको मुद्दा दायर

काठमाडौं । नेपालको पेप्सी उत्पादन गर्ने कम्पनीलाई कर छलीको मुद्धा लागेको छ । पेप्सी उत्पादन गर्ने बरुण वेभरेज कम्पनीलाई झण्डै ६५ करोड रुपैयाँ कर छली गरेको अभियोगसहित राजश्व अनुसन्धान विभागले बरुणविरुद्ध काठमाडौंमा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । विभागले दायर गरेको अभियोगपत्रमा बरुणले ६४ करोड ९५ लाख रुपैयाँ कर छली गरेको आरोप लगाइएको छ। […]

संसदको पाँचौं अधिवेशन आजबाट, प्रतिनिधिसभाको अध्यक्षता उपसभामुखले गर्ने

काठमाडौं । संसदको पाँचौं अधिवेशन शुक्रबारबाट सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा संसदको पाँचौं अधिवेशन आजबाट सुरु हुन लागेको हो । शुक्रबार अपराह्न ४ बजे दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभा बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाम्फेले गर्नेछिन् । महिलामाथि यौन दुव्र्यवहार गरेको आरोपपछि कृष्णबहादुर महराले सभामुखबाट राजीनामा […]

एमसीसीसँगको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्ताव पारित गर्न काँग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले विकास र सहयोगसम्बन्धी अमेरिकी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्ताव तत्काल सदनबाट पारित गर्न माग गरेको छ। संसद्को हिउँदे अधिवेशन सुरु हुनु अघिल्लो दिन बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकले एसीसी सदनबाट पारित गर्न ढिलाइ गर्न नहुने धारणा सार्वजनिक गरेको हो। एमसीसीलाई लिएर सत्तारूढ दल […]