संविधानमा लेख्दैमा सबै कुरा आफै पूरा हुदैन -प्रचण्ड

चितवन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानमा लेख्दैमा सबै कुरा आफै पूरा नहुने बताएका छन् । संविधानमा लेखेर मात्र त्यसको मर्म पूरा नहुने उनले धारणा राखे । बिहीबार पूर्वी चितवनको टरौलीमा आयोजित नेपाल कृषि सहकारी संघ लिमिटेडको १२ औं वार्षिक साधारण सभा तथा तालिम भवन उद्‍घाटन कार्यक्रममा बोल्दै प्रचण्डले […]

कर्णाली नदीमा जिप खस्यो – चारजनाको मृत्यु, चार घाइते, १ वेपत्ता

बाजुरा । हिमाली गाउँपालिका ७ बाधुको कालडाँडा भीरबाट कर्णाली नदीमा जिप खस्दा ४ जनाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख उद्धबसिंह भाटका अनुसार से १ ज १०६४ नम्बरको जिप कर्णाली नदीमा खसेर दुर्घटना भएको हो। ४ जनामध्ये गाडी चालक तथा गाडी मालिक जगन्नाथ गाँउपालिका गोत्री घर भएका रमेश शाहीको पहिचान भएको प्रहरीले जनाएको […]

भारत र पाकिस्तानका सैनिकबीच गोली हानाहान, एक नेपालीको मृत्यु, को हुन उनी ?

काठमाडौं । भारत र पाकिस्तानका सैनिकबीच गोली हानाहान हुँदा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । मारिनेमा गोरखाका अर्जुन थापा मगर रहेका छन् । जम्मु कश्मिरको लाइन अफ कन्ट्रोलमा बुधबार भारत र पाकिस्तानी सेनाबीच गोली हानाहान हुँदा भारतीय सैनिकको ज्यान गएको थियो । तीमध्ये एक गोरखाका थापा मगर रहेको भारतीय सेनाका प्रवक्ता देवेन्द्र […]

गण्डकी प्रदेशसभा बैठक पुस २३ देखि बस्ने

पोखरा । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले पुस २३ गतेदेखि प्रदेशसभा बैठक बस्ने र त्यसका लागि गण्डकी प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको पुस १४ गते पोखरामा बसेको बैठकका निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले सो जानकारी दिए । नवलपरासी बर्दघाट सुस्त पूर्वस्थित धवादी फलाम खानीमा प्रदेश […]

यस्तो छ आजको मौसम, कहाँ-कहाँ हुदैछ वर्षा र हिमपात ?

काठमाडौं । न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभरको मौसममा बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार दिनभर देशभर सामान्य बदली रही उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ । यस्तै पश्चिम र मध्य क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै पूर्वका […]

आफ्नो बचाउ गर्दै खाद्यले भन्यो – ठूलो गोदाममा केही परिमाण बिग्रनु सामान्य

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी (साविकको नेपाल खाद्य संस्थान) ले ठूलो परिमाणमा कारोबार हुने कम्पनीमा केही खाद्यवस्तु बिग्रनु सामान्य घटना भएको भन्दै आफ्नो बचाउ गरेको छ । साथै उसले उपभोक्ताको स्वास्थ्यको ख्याल गर्दै गुणस्तरहीन खाद्यवस्तु नबेचेको प्रस्टीकरण पनि दिएको छ । गत आइतबार संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले उपभोक्ता अधिकारकर्मीसहित […]

सुनसरीको इनरुवामा खुल्यो प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

काठमाडौं । प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा सुनसरी जिल्लाको इनरुवा नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त काउण्टरको उद्घाटन सुनसरीका प्रमुख जिल्ला अधिकृत राजेश पौडेलले गरेका हुन् । बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने […]

एनआईसी एशिया बैंकको नयाँ शाखा ढुङ्गेधारामा पनि, ३ सय १३ स्थानमा पुग्यो शाखा सञ्जाल !

काठमाडौं । एनआईसी एशिया बैंकले काठमाडौंको ढुङ्गेधारा, नर्सरी चोकमा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै उक्त शाखा विस्तारगरेको जनाएको छ । काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १६, ढुङ्गेधारा स्थित ढुङ्गेधारा, नर्सरी चोक शाखाको पूर्व सासंद तथा संविधान सभा सदस्य डा.भिष्मनाथ अधिकारीले उक्त […]

माछापुच्छ्रे बैंकले ल्यायो ‘क्यास ब्याक अफर’ योजना, अनलाईनबाट सपिङ्ग गर्दा पैसा फिर्ता पाइने !

काठमाडौं । माछापुच्छ्रे बैंकले अनलाईनबाट सपिङ्ग गर्ने ग्राहकलाई पैसा फिर्ता दिने भएको छ । बैंकले विभिन्न इकमर्स साईटहरुबाट डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि विभिन्न बस्तु तथा सेवा खरिद गर्दा ५०० क्यास व्याक दिने भएको हो । अंग्रेजी नयाँ वर्ष २०२० को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई लक्षित क्यास ब्याक अफर गरि उक्त अफर दिने भएको हो […]

प्रजातन्त्रको रक्षाका लागि कां‍ग्रेस सधैँ लडिरहन्छ – सभापति देउवा

सुनसरी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको रक्षाका लागि कांग्रेस सँधै लडिरहने बताएका छन् । नेपाली कांग्रेस सुनसरीले सदरमुकाम इनरुवामा आज आयोजना गरेको ४४औँं राष्ट्रिय एकता तथा मेलमिलाप एवं सम्मान कार्यक्रममा उनले कांग्रेसको मूल उद्देश्य नै प्रजातन्त्रको रक्षा गर्नुभएकाले प्रजातन्त्रको रक्षाका लागि कांग्रेस हरसम्भव लागिरहने बताएका हुन् । प्रजातन्त्रको रक्षाका लागि नेपाली कांग्रेसले राजा […]