अर्थ राजनीति ~ सुनको मूल्य ७ सय रुपैयाँले घटेर बुधबार सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिनभन्दा एकैदिन १५ सय रुपैयाँ बढेर मंगलबार तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । आज बुधबार सुन प्रति तोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन चाँदी व्यवसायीले जनाएका छन् । चाँदी तोलामा १५ रुपैयाँले घटेको छ। बुधबार चाँदी १२ सय १५ रुपैयाँ प्रतितोला भएको छ । मंगलबार ३० रुपैयाँले बढेर १२ सय ३५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति