अर्थ राजनीति ~ सरकारले पछिल्लो पटक साउन २२ गतेबाट लागू गरेको काठमाडौं उपत्यकाभित्रको जोरबिजोर प्रणाली अझै हटाएको छैन । अन्य क्षेत्र निर्वाधरूपमा खुले पनि सवारी साधनको जोरबिजोर प्रणाली भने अझै लागू छ । अहिले पनि जोरबिजोरको अवज्ञा गरेर सवारी साधन गुडाएमा कारबाहीमा परिन्छ । नियम अहिले पनि लागू छ। कसैले नियम नमाने हामी सवारी साधन होल्ड गरेर राख्छौं। अनि बेलुका मात्र छोड्ने गरेका छौं,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति