मंसिर २७ गतेदेखि आन्दोलन थाल्ने उखु किसानहरुको घोषणा

Machchapuchchre Bank

अर्थ राजनीति ~ उखु किसानहरुले मंसिर २७ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् । उखु मिलहरुले गत वर्ष आफूहरुसँग किनेको उखुको बक्यौता भुक्तानीमा ढिलाइ गरेको भन्दै किसानहरुले मंसिर २७ गतेदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेका हुन् ।आइतबार सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले सबै बक्यौता भुक्तानी ।नभए आन्दोलनमा जाने जानकारी दिएका छन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्