अर्थ राजनीति ~ विराटनगरको एक अस्पतालमा ४ जना कोरोना संक्रमितको मृत्यु भएपछि अनुमति नलिई सञ्चालन गरेको खुलेको छ । सरकारले कोरोना संक्रमित आफैंले उपचार खर्च व्यहोर्नुपर्ने निर्णय गरेपछि कात्तिक पहिलो सातादेखि म्याक्स इन्टरनेशनल अस्पतालले अरु सेवा बन्द गरी कोरोना संक्रमितको उपचार सुरु गरेको थियो । अस्पतालमा हालसम्म ४० जना संक्रमित उपचारका लागि भर्ना भएको पाइएको छ । जसमा ४ जनाको मृत्यु भइसकेको छ ।
विराटनगरमा अनुमतिविना कोभिड अस्पताल सञ्चालन
