मिसकल गरेर नै महसुल भुक्तानी गर्न सकिने सनराइज बैंकको नयाँ सेवा

Machchapuchchre

अर्थ राजनीति ~ नेपालमै पहिलो पटक सनराइज बैंकले  मिस्डकल सेवामार्फत महसुल भुक्तानी  सेवा ल्याएको छ । सनराइज बैंकमा खाता हुने ग्राहकले मोबाइल नम्बर ९८५१२७३८६२मा मिस्डकल गरेर बिजुलीको महसुल मासिक भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।बैंकले बताए  अनुसार यो सेवा प्रयोगका लागि बिजुली महसुल सम्बन्धी विवरण बैंकको कुनै पनि शाखामा दर्ता गराउनुपर्नेछ। बैंकले छिटै डिजिटल दर्ता प्रणाली कार्यान्वयनमा ल्याउने पनि जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्