अर्थ राजनीति । नेपाल रास्ट्र बैंकले जारि गरेको मूल्य बृद्दीको तथ्याँक अनुसार अघिल्लो वर्ष भन्दा यो वर्ष मूल्य बृद्दी दोबरले बढेको छ । यो वर्षको पाच महिनामा गत वर्षको तुलनामा मूल्य बृद्दी ६.५५% ले बढेको हो । गत वर्ष दैनिक उपभोग्य सामानको मूल्य बृद्दी ३.७१% रहेकोमा अहिले यो बढेर, ९.३७% पुगेको छ ।
गत वर्ष भन्दा यो वर्ष मूल्य बृद्दी अत्याधिक ( भिडियो )
