मन्त्रिपरिषद्को बैठक बस्दै अर्थ राजनीतिप्रकाशित मिति : २२ चैत्र २०८२, आईतवार Artharajniti ~ मन्त्रिपरषद्को बैठक आज बस्दै छ । दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो । बैठकका एजेन्डा सार्वजनिक भएको छैन ।