” राप्रपा एक्लै चुनाव लड्छ ” : अध्यक्ष लिङ्देन

Machchapuchchre Bank

Artharajniti  ~  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा पार्टीले कुनै पनि राजनीतिक दलसँग चुनावी गठबन्धन वा तालमेल नगर्ने स्पष्ट पारेका छन् । चुनावी अभियानका क्रममा आफ्नो निर्वाचन क्षेत्र झापामा व्यस्त रहेका अध्यक्ष लिङ्देनले राप्रपाको एकमात्र गठबन्धन जनतासँग बताउँदै पार्टी एक्लै चुनावी मैदानमा उत्रिने बताएका हुन् । अन्य दलहरूसँग राप्रपाको चुनावी तालमेल हुन सक्ने चर्चा चलिरहेका बेला उनले त्यसलाई अस्वीकार गरे । उनले भने, ‘हाम्रो नीति सुरुदेखि नै स्पष्ट छ।  जनतासँग गठबन्धन गरेर एक्लै चुनाव लड्छाैँ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्