Artharajniti ~ नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आफू पार्टी फुटाउने अभियानमा सामेल नहुने बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै नेता भण्डारीले यस्तो बताएका हुन् । उनले आफू केन्द्रीय समितिको बैठकमा सहभागी भएको समेत बताए । यसअघि उनी कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएका थिए ।
चन्द्र भण्डारीले भने– पार्टी फुटाउने अभियानमा सामेल हुन्न



