एमाले महाधिवेशन : सबै पदको परिणाम एकैसाथ आउने

Machchapuchchre Bank

Artharajniti  ~  नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको मतपरिणाम एकैसाथ आउने भएको छ । सबै उम्मेदवारको मतपरिणाम एकैसाथ सार्वजनिक गरिने एमाले निर्वाचन आयोगका अध्यक्ष डा, विजय सुब्बाले जानकारी दिए । विद्युतीय मेसिनबाट चिप निकाल्ने क्रम अन्तिम चरणमा पुगेकोले केही समयपछि मतगणना सुरु हुने उनले बताए । नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका थिए ।   ३६ जना भने मतदानमा अनुपस्थित भए । मतगणना सुरु भएको तीन घण्टाभित्र परिमाण आउने बताइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्