Artharajniti ~ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन गर्ने तयारी गरेकी छन् । आज दिउँसो ३ बजे कार्की ब्यांक्वेट बबरमहलमा समसामयिक विषयमा आफ्नो धारणा सार्वजनिक उनल्र पत्रकार सम्मेलन गर्ने तयारी गरेकी हुन् । एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्ने निर्णय गरेपछि उनले यसबारे धारणा सार्वजनिक गर्न लागेकी हुन् । उनले यसअघि मै आफू सक्रिय राजनीतिमा आइसकेको बताइसकेकी छन् ।
पूर्वराष्ट्रपति भण्डारीले आज पत्रकार सम्मेलन गर्ने
