कांग्रेसले संसदमा उठायो मन्त्रीको घूसकाण्ड

Machchapuchchre Bank

Artharajnti   ~  सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको घूस डिलिङको अडियोको वास्तविकता के हो भन्दै प्रश्न उठाएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा कांग्रेस सांसद ईश्वरी न्यौपानेले अडियोको वास्तविकताबारे प्रश्न उठाएकी हुन् । ‘मन्त्री र पूर्व मन्त्रीको अडियोको वास्तविकता के हो ? गल्ती गरेको प्रमाणित भए राजीनामाले मात्र चोखिन मिल्दैन,’ सांसद न्यौपानेले भनिन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्