अर्थ राजनीति ~ अर्थतन्त्रमा आएको सुस्तता चिर्न सरकारले आगामी मौद्रिक नीतिको भर पर्ने संकेत गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले वित्त नीतिबाट मात्रै अर्थतन्त्र सुधार्ने ठाँउ नभएको भन्दै मौद्रिक नीतिलाई लचिलो बनाउनु पर्नेमा जोड दिइरहेका छन् । राष्ट्र बैंक चालु आर्थिक वर्ष त्रैमासको मौद्रिक नीति समीक्षा गर्ने तयारीमा छ भने नयाँ आवको लागि नीति बनाउने तरखरमा छ । यसबीचमा अर्थमन्त्री महतले मौद्रिक नीतिलाई लचिलो बनाई अर्थतन्त्रका क्रियाकलापहरुलाई खुकुलो बनाउँदै जानुपर्ने बताउँदै आएका छन् । विगतका केही महिनामा बैंक व्याजदर चर्को भएकाले अर्थतन्त्रमा सुस्तता आएको निजी क्षेत्रले बताउँदै आएको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति