अर्थ राजनीति ~ NRN Development Fund का प्रमुख कार्यकारी अधिकृत तथा Sanima Bank र Commerz & Trust Bank का पूर्व प्रमुख कार्यकारी अधिकृत श्री अनल राज भट्टराई र नेपाल टेलिभिजन छेत्रको बिशुद्ध बन्किंग कार्यक्रम “ Banking Serophero “ का कार्यक्रम प्रस्तोता श्री मनोज पौड्याल बिच भएका समय सान्दर्भिक कुराकानी : “ नेपालमा हाम्रो पुंजीले मात्र लगानी पुग्दैन तेस्को लागि लगानी विदेशबाट आऊनुपर्छ ! लगानी कसरी आउंछ त भन्दा , बिदेशी भूमिमा रहेका नेपाली वा अन्य देशका नागरिकले लगानी गरेर पूँजी ल्याउन/ बढाऊन सकिन्छ ! यसको लागि सरकारले सहजीकरण गरिदिनु पर्छ ! नेपाली दाजुभाईले बाहिर बसे पनि आफ्नो देशलाई माया गरेर रकम पठाउनु हुन्छ तेस्को सदुप्रयोग गर्न सक्नु पर्यो देशले ! यहाँ रोजगारी सिर्जना गर्न गारो छ तसर्थ यहाबाट skill workers बाहिर पठाउनु पर्छ ताकी वहाहरुले धेरै रकम पठाऊन सक्छन् ! MCC बारे वहा भन्नु हुन्छ , “ कुनै पनि Economic कुराले नेपाल लाई लाभादायेक हुन्छ ! हाम्रो Economic Activity भनेको यहाँ को पनि हो ! यहाँ भएको पानीलाई धनमा परिणत गर्न सक्छौ ! “ Water into Watts and Watts into Wealth ” मा लैजाने लिंक बनाई दिन्छ एसले , तेसकारण यो आबस्यक छ , यो अवसर हो हाम्रो – बाकी अंश हेर्न को लागी तल click गर्नु होला …