हार्दिक बधाई तथा शुभकामना

Machchapuchchre

अर्थ राजनीति  ~  भक्तपुर क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ बाट निर्वाचित नेपाली कांग्रेसका नेता कृष्णलाल भंडेल, बागमती प्रदेशको सत्ता समिकरणपछि भौतिक पूर्वाधार निर्माण मन्त्री नियुक्त हुनु भएको छ । उहाँ बागमती प्रदेशको कांग्रेस संसदीय दलका उपनेता समेत हुनुहुन्छ । भंडेलकै नेतृत्वमा बागमती प्रदेशमा कांग्रेस सरकारमा गएको हो ।

लामो समय देखि नेपाली काँग्रेस सँग आवद्द भइ राजनीतिक रुपमा सक्रिय माननीय कृष्णलाल भंडेलको समाज रुपान्तरणमा राजनैतिक जिवन सफल र सार्थक बनोस् ..! सम्पुर्ण नमुना टोल सुधार समिति परिवारका साथै मेरो व्यक्तिगत तर्फबाट हार्दिक बधाइ ज्ञापन गर्दै सुखद र सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछाैँ ।

 


रुद्रप्रसाद ढुंगाना

नेपालि काँग्रेस क्षेत्रिय प्रतिनिधि, सु.न.पा – ५, भक्तपुर
अध्यक्ष – नमुना टोल सुधार समिति परिवार, कटुन्जे, भक्तपुर

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्