अर्थ राजनीति ~ राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा बीच आज भेटवार्ता भएको छ । सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछि पहिलोपटक प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई भेटेका हुन् । प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच निवास शीतलनिवासमा बिहीबार साँझ भेटवार्ता भएको बालुवाटार स्रोतले जनाएको छ। सर्वोच्चको फैसलापछिको देशको राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री शितलनिवास पुगेको हुन् भनेर स्रोतले जनाएको छ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री बीच आज भेट
