अर्थ राजनीति ~ बिहीबारका तुलनामा तोलामा ३ सय रूपैयाँ बढेको छ । विहिबार सुन प्रति तोला ९२ हजार ६ सय रुपैयाँ थियो भने शुक्रवार सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँ भएको छ नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनको भन्दा ५ रुपैयाँले बढेर शुक्रबार तोलाको १२ सय १० रुपैयाँ पुगेको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति