पछिल्लो २४ घण्टामा एक हजार ३८० जनामा कोरोना भाइरसको संक्रमण 

Machchapuchchre

अर्थ राजनीति ~ पछिल्लो २४ घण्टामा एक हजार ३८० जनामा कोरोना भाइरस संक्रमण  पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशैभर ९ हजार ३६८ नमुना परीक्षण भएकोमा ८३४ जना पुरुष र ५४६ गरी एक हजार ३६८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ५१५ जना डिस्चार्ज भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्