जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको कोरोना संक्रमणबाट निधन

Machchapuchchre

अर्थ राजनीति ~नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत जनस्वास्थ्य अधिकृतको कोरोना संक्रमणबाट निधन भएको  छ । सप्तरीको राजविराज वडा नम्बर २ घर भएका जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको शनिबार मृत्यु भएको छ ।  दुई साताअघि कोरोना पोजेटिभ देखिएपछि उनी विराटनगरको नोबेल अस्पतालमा उपचार गराइरहेका थिए । उपचारकै क्रममा शनिबार राति उनको मृत्यु भएको छ ।गौरीशंकर देव सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्