आज सुनको मूल्य ९४ हजार ३ सय रुपैयाँ अर्थ राजनीतिप्रकाशित मिति : ७ मंसिर २०७७, आईतवार अर्थ राजनीति ~आइतबार सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ । आइतबार सुनको मूल्य ९४ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी वयवसायी महासंघले जनाएको छ ।