पछिल्लो २४ घन्टामा १६७४ जनामा कोरोना संक्रमणको पुष्टि

Machchapuchchre

अर्थ राजनीति ~ पछिल्लो २४ घण्टामा  १६७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ । देशभरका प्रयोगशालामा ८ हजार १४४ नमुना परीक्षण गर्दा ६६१ महिला र १०१३ पुरुषमा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । उनीहरुमध्ये १ लाख ९३ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् । अहिले देशशभर २४ हजार ९ संक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्